मेडिसिटी अस्पतालको ल्याब दशैँपछि सञ्चालनमा आउने  « Khabarhub

मेडिसिटी अस्पतालको ल्याब दशैँपछि सञ्चालनमा आउने 


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौं ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालको ल्याब दशैँपछि मात्रै सञ्चालनमा आउने भएको छ । असोज ११ र १२ गतेको लगातारको वर्षाले नख्खु खोलामा आएको बाढीले अस्पतालको एक तला डुबाएको थियो । 

अस्पतालकी सूचना अधिकारी अनिता श्रेष्ठले क्षतिको विवरण यकिन भैनसकेको खबरहबलाई बताइन् । साथै उनले इमरजेन्सी, प्रयोगशाला, रेडियोलोजी विभाग लगायत भुइँतला डुबानमा परेकाले ल्याब सञ्चालनमा आउन केही दिन लाग्ने जानकारी दिइन् । 

बाढी पसेपछि त्यहाँ उपचाररत बिरामीलाई अन्य अस्पतालमा सारिएको थियो ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ५ : १३ बजे

ट्रम्पको बजेट प्रस्ताव : घरेलु कार्यक्रममा कटौती गरी रक्षा खर्च १.५ ट्रिलियन पुर्‍याइने

वाशिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२७ को बजेटमा रक्षा

भेनिसमा प्रिमियर भएको चिनियाँ फिल्म निफमा

काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पेमा छेडनद्वारा निर्देशित

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

काठमाडौं– पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा युवाहरूले काठमाडौंमा विरोध प्रदर्शन

फोहरबाट मोहर : व्यासले कमायो १७ लाख

तनहुँ– व्यास नगरपालिकाले फोहर बिक्रीबाट आठ महिनाको अवधिमा १७ लाख

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

तेहरान- इरानले अमेरिकाको प्रस्तावित ४८ घण्टे युद्धविराम अस्वीकार गरेको सरकारी