कास्कीमा भिड नियन्त्रण गर्न प्रहरीद्वारा बल प्रयोग « Khabarhub

कास्कीमा भिड नियन्त्रण गर्न प्रहरीद्वारा बल प्रयोग


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतमा उपस्थित गराइदा कास्की जिल्ला अदालत आसपासमा तनाव भएको छ ।

रविको पक्षका बाक्लो दर्शनकारी जम्मा भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको शहीद चोक आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेपछि प्रदर्शनकारीले विरोध जनाएका हुन् ।

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पोखरा महानगरपालिकाको चार किल्ला भित्रको क्षेत्रमा लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ संशोधनसहित को दफा ६ को उपदफा ३ ९क०  बमोजिम बिहान पौने १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेका थिए ।

त्यसपछि प्रदर्शन कारीले जबरजस्ती गर्न खोजेपछि  उत्पन्न परिस्थितिलाई समाधान गर्न प्रहरीले पानीको फोहोरा प्रहार गरिको हो।

यता प्रदर्शन कारीले भने अश्रुग्याँस पनि प्रयोग गरेको दाबी गरेका छन् । तर भिडियोमा पानीको फोहोरा प्रयोग भएको देखिन्छ ।

यतिखेर प्रदर्शनकारीले गृहमन्त्री रमेश लेखक तथा प्रधानमन्त्री ओलीको समेत राजीनामा मागेका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  २ : ३९ बजे

भोजपुर–चखेवा सडक बन्द

भोजपुर- भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा भोजपुर–चखेवा सडक पूर्णरूपमा

जलमग्न जलेश्वर

जलेश्वर (महोत्तरी)- आँधीहुरीसँगै आएको असिना पानीका कारण महोत्तरीको सदरमुकाम जलेश्वर

अतिक्रमित संरचना हटाउने अभियान देशभर जारी

काठमाडौं- काठमाडौं उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा

फिल्म ‘पराल’को मध्यम ओपनिङ, दुई दिनको व्यापार एक करोड

काठमाडौं – नायकहरू सौगात मल्ल, प्रकाश सपुत र नायिका सुहाना

इन्डोनेसियामा अभियन्तामाथि आक्रमण बढ्दो

जकार्ता- इन्डोनेसियामा वातावरण तथा मानव अधिकार अभियन्ताहरूमाथि एसिड आक्रमणजस्ता हिंसात्मक