अमेरिकामा चिनियाँ विद्यार्थीको संख्या घट्दा भारतीयको बढ्यो « Khabarhub

अमेरिकामा चिनियाँ विद्यार्थीको संख्या घट्दा भारतीयको बढ्यो


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा चिनियाँ विद्यार्थीको संख्यामा कमी आइरहेको पाइएको छ । अमेरिकामा चिनियाँ विद्यार्थीको संख्यामा भने वृद्धि भइरहेको तथ्यांक सार्वजनिक भएको छ ।

पछिल्लो तथ्यांकअनुुसार सन् २०२३ र २४ मा अमेरिकामा अध्ययन गर्ने भारतीय विद्यार्थीको संख्या भने ३ लाख ३१ हजार ६ सय २ जना छ । इन्स्टिच्युट अफ इन्टरनेशनल एजुकेशनले गरेको सर्वेक्षणमा सोही अवधिमा अमेरिकामा अध्ययन गर्ने चिनियाँ विद्यार्थीको सङ्ख्या भने केबल २ लाख ७७ हजार ३ सय ९८ जना रहेको उल्लेख छ ।

अघिल्लो शैक्षिक सत्रको अनुपातमा यो शैक्षिक सत्रमा भारतीय विद्यार्थीको संख्या २३ प्रतिशतले वृद्धि भएको पाइएको छ । चिनियाँ विद्यार्थीको संख्यामा भने अघिल्लो शैक्षिक सत्रको अनुपातमा ४ प्रतिशतले कमी आएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  १ : ५४ बजे

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला