कीर्तिपुर नगरपालिकाको मतगणना राति १० बजेबाट सुरु हुने | Khabarhub Khabarhub

कीर्तिपुर नगरपालिकाको मतगणना राति १० बजेबाट सुरु हुने


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कीर्तिपुर नगरपालिकामा राति १० बजेपछि मतगणना सुरु हुने भएको छ । साँझ बसेको सर्वदलीय बैठकले राती १० बजेपछि मतगणना गर्ने निर्णय गरेको हो । सुरुमा वडा नम्बर १ मा मेयरको र त्यसपछि वडाध्यक्षको मतगणना सुरु गरिने बताइएको छ ।

यहाँ ६७ प्रतिशत मतदान भएको छ । ०७९ को निर्वाचनमा यस नगरपालिकामा ७९।२४ प्रतिशत मतदान भएको थियो । यो नगरपालिकामा १९ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

यहाँको वडा नम्बर १ र ४ मा पनि उपनिर्वाचन भएको छ । ४ वडामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए भने १ र नगरपालिकामा कांग्रेसले ०७९ मा जितेको थियो ।

 

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ८ : ५० बजे

राष्ट्रपति पौडेलसँग ज्येष्ठ राष्ट्रिय नागरिक महासंघका प्रतिनिधि मण्डलको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेललाई ज्येष्ठ राष्ट्रिय नागरिक महासंघको प्रतिनिधि मण्डलले

बिहीबार पनि संसद्‌मा रास्वपा र राप्रपाको विरोध

काठमाडौं – भिजिट भिसा प्रकरणको छानविन हुनुपर्ने माग राख्दै रास्वपा

दरमखोला हाइड्रो इनर्जीको आईपीओ ‍खुल्दै

काठमाडौं– दरमखोला हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणको लागि साधारण शेयर (आइपीओ) निष्कासन

महाकाली सिंचाई तेस्रो चरण : नहर बन्यो पानी आएन

दोधारा चाँदनी– महाकाली सिँचाइ आयोजना तेस्रो चरणको ब्रह्मदेवदेखि शुक्लाफाँटा नगरपालिकाको

फत्तेपुरमा हरियोपात कुहाएर प्राङ्गारिक मल उत्पादन गरिँदै

राजविराज– दैनिक रूपमा खेर गइरहेको विभिन्न रुखबिरुवाका पात संकलन गरी