भारत जाने बुद्धिचाल टोलीको विदाइ « Khabarhub

भारत जाने बुद्धिचाल टोलीको विदाइ


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वेस्टर्न एसियन युथ एन्ड जुनियर चेस च्याम्पियनसिपमा भाग लिन नेपाली टोली मंगलबार भारतको नयाँ दिल्ली जाँदैछ ।

सेप्टेम्बर ४ देखि ११ तारिखसम्म चल्ने प्रतियोगितामा सहभागी हुने १२ खेलाडीसहित १३ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।

खेलाडीमा अविन पाण्डे, कनिष्क न्यौपाने, अनुपजंग शाह, पुर्णिमा गुरुङ, सिन्चन बस्नेत, सन्तोषी विक, कपिल घिमिरे, मार्सल तामाङ, कुशल बेल्वासे, खुश्बु थापा, कृतिसरा अधिकारी र महेश खड्का रहेका छन् । प्रशिक्षकमा भुपेन्द्र निरौला छन् ।

 

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ७ : ३७ बजे

बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

गण्डकी– सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष (आव) २०८३–८४

ट्राफिक कारबाहीबाट ६ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिनमन एक हजार

नेपाल थारु संघको पहिलो महाधिवेशन आजबाट सुरु हुँदै

काठमाडौँ– नेपाली कांग्रेस निकट नेपाल थारु संघको प्रथम महाधिवेशन आजदेखि

एमाले छाडिसकेका अरगरियालाई ओलीले दिए पार्टीको जिम्मेवारी

काठमाडौँ– नेकपा एमालेका केन्द्रीय सदस्य उमाशंकर अरगरियाले पार्टी परित्यागको घोषणा

पर्यटकले ढोरपाटनका होटल भरिभराउ, बास नपाएपछि सयौँ फर्किए

बागलुङ– लगातार चार दिन बिदा हुँदा ढोरपाटन उपत्यकामा पर्यटक बढेका