भीएफसी युथ कोहोर्टले क्याप परियोजना अन्तर्गत नदी सरसफाइ « Khabarhub

भीएफसी युथ कोहोर्टले क्याप परियोजना अन्तर्गत नदी सरसफाइ


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ललितपुरको भोलिन्टियर फर चेन्ज (भीएफसी) युथ कोहोर्टले क्याप परियोजना अन्तर्गत नदी सरसफाइ अभियान सञ्चालन गरेको छ।

यसले बागमती नदीको बुङमती क्षेत्रमा महत्त्वपूर्ण प्रभाव पारेको छ । यो कार्यक्रममा ७५ जना सहभागीहरू एकत्रित भएका थिए । यीमध्ये २२ जना नेपाली सेना, ४ जना सशस्त्र प्रहरी बलका अधिकारीहरू, र रोटरी क्लब बालाजुका स्वयंसेवकहरू समावेश थिए। यस अभियान कुल १,१२० किलो फोहोर संकलन भएको थियो।

क्याप परियोजना अन्तर्गत तालिम प्राप्त गरेका भीएफसी युथ कोहोर्टका सदस्यहरूले सो कार्यक्रमको नेतृत्व गरेका हुन्, जसले वातावरणीय क्रियाकलापमा युवाहरूको शक्तिलाई संलग्न गर्दै आइरहेको छ।

सो कार्यक्रममा नेपाली सेनाका जमादार ईश्वरी पी. भट्टराईको उपस्थितिसमेत रहेको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  २ : ०४ बजे

ह्याट्रिक गर्न चुके ब्राजिलका विनीसियस जुनियर

काठमाडौँ – स्टार फरवार्ड विनीसियस जुनियरको उत्कृष्ट प्रदर्शनको मद्दतले ब्राजिल

ब्राजिलद्वारा स्कटल्यान्ड ३–० ले पराजित, अन्तिम ३२ को समीकरण रोचक

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असार ११ गते बिहीबार सन् २०२६

स्कटल्यान्डविरुद्ध ब्राजिलको दबदबा : ६० मिनेटमा तीन गोलको अग्रता

काठमाडौँ – फिफा विश्वकप अन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिलले

आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ११ गते बिहीबार सन् २०२६