४४ मिनेट लगाएर सेरेनालेले जितिन् वाङलाई, सेमिफाइन प्रवेश « Khabarhub

४४ मिनेट लगाएर सेरेनालेले जितिन् वाङलाई, सेमिफाइन प्रवेश


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सेरेना विलियम्स युएस ओपान टेनिसको सेमिफाइनमा प्रवेश गरेकी छिन् ।

चिनियाँ खेलाडी वाङ ट्याङलाई क्वाटरफाइनलमा पराजित गर्दै सेरेना सेमिफाइनलमा प्रवेश गरेकी हुन् । क्वाटर फाइनलमा वाङलाई पराजित गर्न सेरेनालाई ४४ मिनेट लागेको थियो ।

आर्थर स्टेडियममा भएको खेल मा उनले वाङमाथि ६–१–६–० को जीत निकालेकी थिइन् ।

आठौं वरियतामा रहेकी सेरेना २४ औं ग्रान्डस्लाम जित्ने अभियानमा रहेका छिन् । अब उनको प्रतिस्पर्धा पाँचौ वरियतामा रहेकी युक्रेनकी इलिना स्भिटोलिनासँग हुनेछ ।

६ पटककी युएस ओपनी विजेता सेरेनाले २०१७ पनि कुनै ग्रान्डस्लाम जित्न सकेकी छैनन् ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ६ : ५० बजे

अमेरिकी हतियार भण्डारमा एक हजार इन्टरसेप्टर क्षेप्यास्त्र बाँकी

काठमाडौं– एउटा प्रतिष्ठित संस्थाले इरानविरुद्ध युद्ध लडिरहेको अमेरिकी सेनासँग एक

काठमाडौंमा ‘कर्मा समूह’को लुटपाट आतंक अन्त्य, नाइकेसहित पाँचजना समातिए

काठमाडौं- राजधानी उपत्यकामा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा अन्य बहुमूल्य

सत्ताका लागि एमालेमा किचलो : शेरधन खटाएर हिक्मतमाथि दबाब बढाउँदै केपी ओली, हटाउन दुईतिहाइको अड्चन

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदबाट हटाउन अध्यक्ष केपी

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम– धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति सुरक्षा

युवा नेताले सुरू गरे ‘देश र कांग्रेस जोड्ने अभियान’, साउन २० मा एकता भेला

काठमाडौं– नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित र १४औँ महाधिवेशनबाट निर्वाचित