विधेयकको अवस्था अध्ययन गर्न गठित कार्यदलको बैठक बस्दै « Khabarhub

विधेयकको अवस्था अध्ययन गर्न गठित कार्यदलको बैठक बस्दै


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तासाझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेद्वारा संसद्मा रहेका विधेयकहरूको अवस्था अध्ययन गर्न गठित संयुक्त कार्यदलको बैठक बस्दै छ । 

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले विधेयकहरूको अवस्था अध्ययन गर्न गठित संयुक्त कार्यदलको बैठक बस्न लागेको जानकारी दिए। 

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा दिउँसो २ बजेका लागि कार्यदलको बैठक बोलाइएको छ ।

कार्यदलमा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, एमालेका प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसका सहमहामन्त्री जीवन परियार र एमाले सचिव योगेश भट्टराई सदस्य छन् ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  १२ : ५९ बजे

ग्यास संकटबीच सरकारको काम देखेर रामेश प्रसाईंले भने, ‘चुनावताका बोलेका कुरा सम्झिँदा आफैंलाई लाज लाग्छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले खाना

बैंक घोटाला प्रकरणमा तत्कालीन सिइओसहित तीनजना पक्राउ

नेपालगन्ज– कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी

गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर अनुदान दिने

काठमाडौं– नेपाल सरकार र ‘गाभी, द भ्याक्सिन एलाइन्स’बीच सन् २०२७

हेटौंडाको सामुदायिक वनभित्र बोरामा भेटियो महिलाको शव

मकवानपुर- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र हालेर

सिलिन्डरसहित लाइनमा छन् उपभोक्ता, तर मन्त्री भन्छिन्- ग्यासको अभाव छैन, माग नै धेरै भयो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ग्यास अभाव नभई मागमा