बिल नतिरेपछि काटियो कांग्रेस दल कार्यालयको बिजुली « Khabarhub

बिल नतिरेपछि काटियो कांग्रेस दल कार्यालयको बिजुली


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बिजुलीको पैसा नतिरेपछि नेपाली कांग्रेस संसदीय दलको कार्यालयको लाइन नेपाल विद्युत् प्राधिकरणले काटिदिएको छ । प्राधिकरणले बिहीबार बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दल कार्यालयको बिजुली काटिदिएको हो ।

तीन महिनासम्म बत्तीको बिल कांग्रेसले नतिरेपछि प्राधिकरणले कर्मचारी पठाएर लाइन काटिदिएको हो । अन्य ग्राहकको पनि तीन महिनासम्म बिल नतिरे लाइन कानिन्छ ।

संघीय संसद सचिवालयले समयमै बिल नतिर्दा लाइन काटिएको हो । कांग्रेस संसदीय दलको करिब ६५ हजार बिल तिर्न बाँकी थियो ।

बिजुली काटिएपछि बिहीबार नै बिल तिरेकाले लाइन जोड्ने तयारी प्राधिकरणले गरेको छ ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  २ : ०१ बजे

पोर्चुगलको टोली घोषणा : छैटौं पटक विश्वकपको मैदानमा उत्रिँदै ४१ वर्षीय रोनाल्डो

लिस्बन- प्रशिक्षक रोबर्टो मार्टिनेजले आगामी महिना हुन लागेको विश्वकप फुटबलका

महोत्तरी कारागारका दुई सय ५० कैदीबन्दी अझै फरार

जलेश्वर–  ‘जेन-जी’ आन्दोलनको मौका छोपी २०८२ साल भदौ २४ गते

प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिक : नागरिक केन्द्रित र प्रविधिमैत्री सेवा प्राथमिकतामा

काठमाडौं– नेपाल प्रहरीले नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधिमैत्री रूपान्तरणलाई

विभिन्न एघार स्थानमा आगलागी, विपद्जन्य घटनामा एकै दिन ७७ लाखको आर्थिक क्षति

काठमाडौं– पछिल्लो २४ घण्टामा विभिन्न ११ स्थानमा आगलागी हुँदा एक

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १९ जनाको आवेदन

महेन्द्रनगर– खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति हुने भएपछि कञ्चनपुरको सुदूरपश्चिम विश्वविद्यालयको