खेलकुद मन्त्रीद्वारा साम्बो टोलीको विदाई | Khabarhub Khabarhub

खेलकुद मन्त्रीद्वारा साम्बो टोलीको विदाई


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको दिल्लीमा हुने एशियन साम्बो प्रतियोगिताका लागि नेपाली साम्बो टोलीको विदाई गरिएको छ ।

मंगलबार भारत जाने टोलीको सोमबार युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले विदाई गरेका हुन् । प्रतियोगिता सेप्टेम्बर १० देखि १६ तारिखसम्म चल्नेछ ।

नेपाली खेलाडीले पुरुषतर्फ विभिन्न तौल समूह गरी ११ क्याटगोरि र महिलातर्फ विभिन्न तौल समूहकै ४ वटा प्रतिस्पर्धा हुनेछन् ।

प्रतियोगितामा नेपालसहित ४४ वटा राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल साम्बो फेडेरेसनले जनाएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ५ : २७ बजे

समीक्षा : परान भरिएको ‘परान’

फिल्म : परान शीर्ष कलाकार – नीर शाह मुख्य कलाकार : महेश

एमालेमा महाधिवेशन प्रतिनिधि छनौटका सात आधार

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनमा प्रतिनिधि हुनका लागि पार्टीले सातवटा

नेपाल-भारतबीच ऊर्जा आदानप्रदान र प्रसारण सञ्जाल विस्तारमा सात बुँदे सहमति

पोखरा- नेपाल र भारतबीचको ऊर्जा सहयोगलाई थप सुदृढ बनाउने उद्देश्यसहित संयुक्त

तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको

पूर्वमा ‘जारी २’को प्रि-बुकिङमा चाप

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आउन लागेको उपेन्द्र सुब्बा