नेपाली खेलाडी प्रिन्सले दुबईमा जिते ऐतिहासिक स्वर्ण « Khabarhub

नेपाली खेलाडी प्रिन्सले दुबईमा जिते ऐतिहासिक स्वर्ण


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुबई जुनियर इन्टरनेशनल ब्याडमिन्टन रिसिजमा नेपाली खेलाडी प्रिन्स दाहालले ऐतिहासिक स्वर्ण पदक हात पारेका छन् ।

यू–१९ समूहमा खेलेका उनले आइतबार भएको फाइनलमा विश्वको नवौं वरियतामा रहेका भारतका वरुण कपुरलाई २–० को सोझो सेटमा हराउँदै स्वर्ण जित्न सफल भएका हुन् ।

एनएएस स्पोर्ट्स कम्प्लेक्समा भएको खेलमा प्रिन्सले २१–१९ र २१–१९ को सेटमा खेल आफ्नो पक्षमा पारे । प्रिन्सले गत वर्ष यू–१५ को उपाधि जितेका थिए भने यू–१९ मा डबल्सतर्फ रजत जितेका थिए ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ८ : १४ बजे

अमेरिकी हतियार भण्डारमा एक हजार इन्टरसेप्टर क्षेप्यास्त्र बाँकी

काठमाडौं– एउटा प्रतिष्ठित संस्थाले इरानविरुद्ध युद्ध लडिरहेको अमेरिकी सेनासँग एक

काठमाडौंमा ‘कर्मा समूह’को लुटपाट आतंक अन्त्य, नाइकेसहित पाँचजना समातिए

काठमाडौं- राजधानी उपत्यकामा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा अन्य बहुमूल्य

सत्ताका लागि एमालेमा किचलो : शेरधन खटाएर हिक्मतमाथि दबाब बढाउँदै केपी ओली, हटाउन दुईतिहाइको अड्चन

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदबाट हटाउन अध्यक्ष केपी

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम– धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति सुरक्षा

युवा नेताले सुरू गरे ‘देश र कांग्रेस जोड्ने अभियान’, साउन २० मा एकता भेला

काठमाडौं– नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित र १४औँ महाधिवेशनबाट निर्वाचित