निराशा र कुण्ठाले समृद्धिको यात्रामा वाधा गर्छ : महासचिव पोखरेल « Khabarhub

निराशा र कुण्ठाले समृद्धिको यात्रामा वाधा गर्छ : महासचिव पोखरेल


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले निराशा र कुण्ठाले समाजलाई पछि धकेल्ने बताएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले निराशा र कुण्ठाले समृद्धिको यात्रामा समेत वाधा पुग्ने उल्लेख गरेका छन् ।

उनले मुलुकलाई अघि बढाउनका लागि समाजमा उत्पन्न असन्तोष, निराशा र कुण्ठालाई संकल्प र सिर्जनामा बदल्नुपर्ने जनाएका छन् ।

उनले लेखेका छन्– ‘निराशा र कुण्ठाले समाजलाई पछाडी धकेल्दछ र समृद्धिको यात्रामा वाधा पु¥याउँछ । तसर्थ समाजमा उत्पन्न असन्तोषलाई निराशा र कुण्ठामा होइन संकल्प र सिर्जनामा बदल्ने प्रयास गरौँ ।’

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ८ : ४७ बजे

क्यानडा पठाइदिने लोभ देखाएर ठगी, दुईजना समातिए

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि

साउदी अरबको ताइफमा हुथीले हानेको ड्रोन लागेर एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं– साउदी अरबको दक्षिणपश्चिमी क्षेत्र ताइफमा रोकिएको ड्रोन खस्दा त्यसको

‘देउवा दाइ र हामी गगन कांग्रेसमा जाँदैनौँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट दोस्रो तहका धेरै

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख