जिल्ला अधिवेशन उद्घाटन गर्न एकीकृत समाजवादीका अध्यक्ष नेपाल कालिकोटको रास्कोटमा | Khabarhub Khabarhub

जिल्ला अधिवेशन उद्घाटन गर्न एकीकृत समाजवादीका अध्यक्ष नेपाल कालिकोटको रास्कोटमा


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल शनिबार कालिकोट, रास्कोटको आरसीपी बजार पुगेका छन् ।

उनी एकीकृत समाजवादीको कालिकोट जिल्ला सम्मेलनको उद्घाटन गर्नका लागि रास्कोट पुगेका हुन् ।

कालिकोटमा पार्टीले १० औं जिल्ला अधिवेशन आयोजना गर्दैछ । केहीबेरमै अधिवेशनको उद्घाटन समारोहमा अध्यक्ष नेपालले रास्कोटवासी जनतालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  १ : ११ बजे

जया बच्चनको सेल्फी विवाद: कंगनाको प्रतिक्रिया, सामाजिक सञ्जालमा हलचल

मुम्बई – समाजवादी पार्टीकी सांसद तथा बलिउड नायिका जया बच्चन

एन्फाविरुद्ध थापाले दायर गरेको रिट खारेज

काठमाडौं – पुनरावेदन अदालत पाटनले पूर्व अध्यक्ष गणेश थापा र

एन्फा महिला लिग छनोट आजदेखि, उद्घाटन खेलमा छहारी एफसी र एफसी रियल भिड्ने

काठमाडौं– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा आज (बिहीबार)देखि

गाजामा भएको आक्रमणमा सय जनाको मृत्यु

गाजा – गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा सय जनाको ज्यान

अन्तर्राष्ट्रिय सम्बन्धसहित चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न चारवटा संसदीय समितिका बैठक बस्दैछन्