वीरगञ्जको छप्कैयामा हिंसा मच्चियो, पसल र मोटरसाइकलमा आगजनी | Khabarhub Khabarhub

वीरगञ्जको छप्कैयामा हिंसा मच्चियो, पसल र मोटरसाइकलमा आगजनी


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वीरगञ्जमा हिंसा मच्चिएको छ । वीरगञ्जको छप्कैया क्षेत्रमा दुई समुदायबीच हिंसा मच्चिएको हो ।

दुई समुदायबीच झडपको अवस्था उत्पन्न अहिले सो क्षेत्र तनावग्रस्त बनेको छ । हिंसा मच्चिएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ ।

हनुमान जयन्तीको अवसर पारेर आयोजना गरिएको शोभा यात्राका क्रममा हिंसा मच्चिएको हो ।

आक्रोशित भीडले स्थानीय पसल र केही मोटरसाइकलमा पनि आगजनी गरेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ५ : ५२ बजे

सलमान खान बने क्रिकेट टिमको मालिक

काठमाडौं – बलिउड नायक सलमान खान क्रिकेट टिमको मालिक बनेका

संस्कृत विश्वकै सम्पत्ति : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृत भाषा नेपाल र भारतको मात्र

कृषकलाई अनुदानमा मौरी घार वितरण

रामपुर– रामपुर नगरपालिकाका किसानलाई मौरीघार वितरण गरिएको छ । मौरीपालन

टिकटकर रमा बस्नेत ३० हजार धरौटीमा छुटिन्

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्तारूढ दलका नेताहरूलाई गाली गर्दै