कुकुर-बिराला दर्ता गर्न काठमाडौं महानगरको आग्रह « Khabarhub

कुकुर-बिराला दर्ता गर्न काठमाडौं महानगरको आग्रह


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले कुकुर-बिराला दर्ता गर्न आग्रह गरेको छ । महानगरले एक सूचना जारी गर्दै कुकुर बिराला दर्ता गर्न आग्रह गरेको हो । 

‘काठमाडौं महानगरपालिका क्षेत्रमा कुकुर-बिराला चोरी भएको, हराएको तथा छाडा छोडिएको जनगुनासो आइरहेको हुँदा आफ्ना कुकुर-बिरालोलाई माइक्रोचिप लगाई सम्बन्धित वडा कार्यालयमा दर्ता गराएर मात्र पाल्नुहुन सम्बन्धित सबैमा अनुरोध छ ।’, महानगरले जारी गरेको सूचनामा छ । 

महानगरमा कुकुरऔबिरालो बिक्री वितरण गर्दा अनिवार्य रूपमा माइक्रोचिपिङ गरेर गर्नुपर्ने महानगरले बताएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ५ : २४ बजे

वसन्त ऋतुको हिमाल आरोहणबाट उठ्यो एक अर्ब २६ करोड राजस्व

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर

अब पोखरा–दुबई नियमित हवाई उडान

काठमाडौँ । अब पाखरा दुबई नियमित हवाई उडान हुने भएको

गृहमन्त्रीमा पुनः सुधन गुरुङलाई ल्याउनु सुशासनको भद्दा मजाक- एमाले

काठमाडौँ । प्रतिपक्ष दल नेकपा एमालेले गृहमन्त्रीमा पुनः सुदन गुरुङलाई

भारतमा नेटवर्किङ कम्पनी खोलेर ठगीधन्दा

काठमाडौँ । नेटवर्किङ कम्पनीमार्फत ठगी गर्ने १२ जनालाई प्रहरीले पक्राउ

अदालतकै लेटरप्याड कीर्ते, एक जना पक्राउ

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतको लेटरप्याड र आधिकारिक दस्तखतसमेत कीर्ते