सार्कको औचित्यबारे अब नेपालले निर्णय लिने बेला भयो : पूर्वमन्त्री यादव « Khabarhub

सार्कको औचित्यबारे अब नेपालले निर्णय लिने बेला भयो : पूर्वमन्त्री यादव


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी केन्द्रका सांसद एवं पूर्वमन्त्री महेन्द्रराय यादवले पहलगाममा भएको आतंकवादी हमलापछि दक्षिण एसियाली सहयोग संगठन ९सार्क०को औचित्य माथि प्रश्न उठेको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा पूर्वमन्त्री यादवले अध्यक्ष राष्ट्रको हैसियतमा सार्कको औचित्यबारे नेपाल सरकारले निर्णय गर्नुपर्ने बताएका हुन् ।

सार्क सम्मेलन हुन नसक्दा नेपाल अहिले पनि अध्यक्ष राष्ट्रको रूपमा छ । ‘भारतमा आतंकवादी हमलाका कारण सीमावर्ती क्षेत्रमा ठूलो प्रभाव परिरहन्छ । अब नेपालले सार्कको अध्यक्षको हैसियतले नेपाल सरकारले अब सार्कको औचित्यको, आवश्यकता छरछैन भनेर पुष्टि गर्न नेपाल सरकारको ध्यानाकर्षण गर्न चाहन्छु,’ पूर्वमन्त्री यादवले भने ।​

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ११ : १७ बजे

सुदूरपश्चिमको औद्योगिक विकासको आशा : दैजी औद्योगिक क्षेत्र अन्योलमा

महेन्द्रनगर– साढे पाँच वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको बेदकोट

सडक मर्मतमा हलेसी तुवाचुङको नयाँ अभ्यास, २६ सडक हेरालु परिचालन

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले ग्रामीण सडकमा बाह्रै महिना यातायात सञ्चालन

अदालतकै अगाडि आत्मदाह प्रयास, मिटरब्याज पीडित महिलालाई प्रहरीले बचायो

जनकपुरधाम- मधेश प्रदेशको राजधानी सहर जनकपुरधामस्थित धनुषा जिल्ला अदालतअगाडि बुधबार

सरकारी कार्यालयका निवेदनमा अब एकरूपता, डिजिटल सेवामा जोड

काठमाडौं– सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि प्रयोग

लुम्बिनीमा सरकार बनाउन ओली-प्रचण्ड दुई बुँदे सहमति, मोहनविक्रम पनि मिसिए

काठमाडौं- लुम्बिनी प्रदेशमा सरकार बनाउन नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीसँगै