कांग्रेस सभापति देउवासँग माओवादी उपमहासचिव शर्माको भेट  « Khabarhub

कांग्रेस सभापति देउवासँग माओवादी उपमहासचिव शर्माको भेट 


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले भेटेका छन् । 

भेटघाटका लागि माओवादी केन्द्रका उपमहासचिव शर्मा शनिबार बूढानीलकण्ठस्थित सभापति देउवाको निवास पुगेका थिए । भेटका क्रममा कैद गरिएको तस्बिर उनी आफैँले सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक गरेका छन् । 

‘पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग देशको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल,’ उपमहासचिव शर्माले फेसबुकमा तस्बिरसँगै लेखेका छन् ।

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ४ : ५२ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि