पोखरीमा डुबेर एक युवकको मृत्यु | Khabarhub Khabarhub

पोखरीमा डुबेर एक युवकको मृत्यु


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनमा पौडी पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार मङ्गलबार राति इच्छाकामना गाउँपालिका– ७ दाहाखानीस्थित दाहाखानी भ्यू रिसोर्टको पौडी पोखरीमा डुबेर भरतपुर महानगरपालिका– २२ का २५ वर्षीय लोकेश महतोको मृत्यु भएको हो ।

प्रहरीले उनीसँगै पौडी खेल्न गएका आठ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ९ : ११ बजे

तिल गाउँमा बाढीपहिरोको सात दिनपछि पुर्‍याइयो राहत सामग्री

सिमकोट– जिल्लाको उत्तरी नाम्खा गाउँपालिका–६ तिल गाउँमा आज राहत सामग्री

करेन्ट लागेर एक जनाको मृत्यु

गोरखा– हाइटेन्सनको करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ ।

भूमिसम्बन्धी अध्यादेशपछि विधेयकको पनि विपक्षमा मधेशवादी दल

काठमाडौं– संघीय लोकतान्त्रिक मोर्चाले सरकारले संसद्‍मा पेस गरेको भूमिसम्बन्धी विधेयक

पाँचपोखरी सामुदायिक वनमा हात्ती मृत अवस्थामा फेला

झापा–  बुद्धशान्ति गाउँपालिका–५ स्थित पाँचपोखरी सामुदायिक वनमा वयस्क जङ्गली हात्ती

बिजुली गएर दिक्क महावीर पुनको आक्रोश- ऊर्जामन्त्रीले दिउँसै रात पारे, पदबाट हटाइजाऊँ

काठमाडौं- आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले ऊर्जा, जलस्रोत तथा सिँचाइ