गहुँ भित्र्याउन व्यस्त भक्तपुरका किसान (तस्बिरहरू) « Khabarhub

गहुँ भित्र्याउन व्यस्त भक्तपुरका किसान (तस्बिरहरू)


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको धान र मकै पछिको तेस्रो प्रमुख खाद्यान्न बाली हो गहुँ । भक्तपुरका किसान यतिखेर गहुँ भित्र्याउन व्यस्त छन् । उपत्यकाका धेरै स्थानमा घर बन्दा खेतीयोग्य जमिन हराए पनि किसानहरू केही स्थानमा लगाएका गहुँ बाली यति बेला भित्राउँदै छन् । 

कार्तिक मंसिरमा धान भित्रिए पछि लगाएको गहुँ जेठ महिना तिर भित्राउने गरिन्छ ।  गहुँ क्यालोरी र प्रोटिनको मुख्य स्रोत हो । यसको खेती नेपालको तराई देखि पहाडसम्म खेती गरिँदै आएको छ । 

नेपालमा आ.ब २०७९।८० मा ७ लाख १६ हजार ९ सय ७८ हेक्टर क्षेत्रफलमा गहुँ खेती भई २१ लाख ४४ हजार ५ सय ६८ मे.ट. उत्पादन गरिएको छ। हाल नेपालमा गहुँको औषध उत्पादकत्व २.९९ मे.ट./हे. रहेको छ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ६ : ३६ बजे

अमेरिकाको दाबी : इरानका ८० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

वासिङ्टन- अमेरिकाले इरानविरुद्ध सञ्चालन गरेको सिलसिलेवार सैन्य कारबाहीमा ८० भन्दा बढी

सिँचाइ कुलो निर्माणले बाँझो जमिनमा खेती

मान्म– स्थानीय नरहरिनाथ गाउँपालिका–७ माल्कोट गाउँमा सिँचाइ कुलो निर्माण भएपछि

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

गण्डकी– पर्यटकीय नगरी पोखरामा साहसिक खेल बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण

शुद्धीकरणको कार्यालयलाई अझ सशक्त बनाउनुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुद्धीकरणको कार्यालयलाई अझ सशक्त बनाउनुपर्ने

अमेरिकी आक्रमणपछि इरानी राष्ट्रपति पेजेस्कियन इराक भ्रमण छोट्याएर तेहरान फर्किए

तेहरान- अमेरिकी सैन्य आक्रमण सुरु भएपछि इरानी राष्ट्रपति मसूद पेजेस्कियनले इराकको