कमल थापा पक्राउपछि प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन (तस्बिरहरू) « Khabarhub

कमल थापा पक्राउपछि प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन (तस्बिरहरू)


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा नेपालका कार्यकर्ताले प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला जलाएका छन् । 

आन्दोलनका क्रममा आइतबार पक्राउ परेका राप्रपाका सांसद दीपक सिंह र अध्यक्ष कमल थापाको रिहाइको माग गर्दै कालोपुलमा कार्यकर्ताले गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी ओलीको पुतला दहन गरेका हुन् ।

यो पनि पढ्नुहोस् :

लिङ्देनको चेतावनी- कमल थापालाई नछाडे सोमबारदेखि उपत्यका ठप्प पार्छौँ

कमल थापालाई भेट्न पुगेका राप्रपा सांसद दीपक सिंह पनि पक्राउ

नारायण चौरमा राजावादी-प्रहरी घम्साघम्सी (तस्बिरहरू)

नारायण चौरबाट पक्राउ परे कमल थापा, झुन्ड्याउँदै लग्यो प्रहरीले

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ८ : २८ बजे

समूह चरणको ‘मेन इभेन्ट’ : एम्बाप्पे र हालान्ड आमनेसामने

काठमाडौं – विश्वकप समूह चरणको खेलमा मध्यराति पौने एक बजेमा

तोसिमालाई हराउँदै सोबिता बनिन् रास्वपा उपसभापति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा महिला उपसभापति

रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान

कीएभ- युक्रेन र रूसले शुक्रबार १६० जना युद्धबन्दी सैनिकहरूको आदान–प्रदान

रास्वपा उपसभापतिमा सोबिता विजयी, तोशिमा पराजित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोबिता गौतम विजयी भएकी छन्