क्लब विश्वकप : समूह विजेता बन्दै इन्टर मिलान शीर्ष स्थानमा | Khabarhub Khabarhub

क्लब विश्वकप : समूह विजेता बन्दै इन्टर मिलान शीर्ष स्थानमा


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तनावग्रस्त खेलमा रिभर प्लेटलाई २-० ले हराउँदै इन्टर मिलान क्लब विश्वकप फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ।

समूह ‘ई’को बिहीबार राति भएको खेलमा इन्टरले सफलता पाउँदै ७ अङ्क जोडेको हो। सोही समूहको अर्को खेलमा मोन्टेरीले उरुवा रेडलाई ४-० ले हरायो। मोन्टेरी अङ्कसहित समूहमा भयो।

दोस्रो चरणमा इन्टर मिलानले फ्लुमेनेसी तथा मोन्टेरीले बोरुसिया डर्टमन्डसँग खेल्ने छन्।

सिटलमा सहन कठिन रहेको गर्मीमा बिहीबार भएको खेलमा इन्टरका लागि दोस्रो हाफमा इस्फोसाइटले गोल गरे। इन्जुरी समयमा बास्टोनीले गोल गरे।

बारम्बार तनाव भएको सो खेलमा मार्टिनेज क्वाटारा र गोन्जाले मोन्टियलले रातो कार्ड पाए।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ८ : १३ बजे

‘बिग्रिएको ग्याष्ट्रिकले अल्सर हुँदै क्यान्सर निम्त्याउँछ भन्ने बुझाइ गलत’ 

मलाई ग्याष्ट्रिकको समस्या छ नभन्ने मान्छे प्राय बिरलै भेटिन्छन् ।

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ६६

स्थानीय निकायबाट आधारभूत स्वास्थ्य सेवा प्रवाह हुँदै

मोरङ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी असोज मसान्तसम्ममा स्थानीय

लिपुलेक नाका सम्बन्धी भारत–चीन सहमतिको विरोध (तस्बिरहरू)

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले भारत र चीनबीच हालै भएको लिपुलेक

वर्षौँपछि पाकिस्तानका परराष्ट्रमन्त्रीको बंगलादेश भ्रमण

ढाका- पाकिस्तानका परराष्ट्रमन्त्री इसहाक डार शनिबार बंगलादेशको भ्रमणमा गएका छन्