अस्ट्रेलियासँग वेस्ट इन्डिज पराजित « Khabarhub

अस्ट्रेलियासँग वेस्ट इन्डिज पराजित


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्ट्रेलियाले वेस्ट इन्डिजसँगको पहिलो टेस्टमा १५९ रनको जित हात पारेको छ।

अस्ट्रेलियाले दिएको ३०१ रनको लक्ष्य लिएको वेस्ट इन्डिज १४१ रनमा सीमित भएको हो। वेस्ट इन्डिजका लागि १० औँ क्रममा ब्याट्सम्यान समर जोसेफले २२ बलमा ४४ रन जोडे।

जस्टिन ग्रेभर्स ३८ रनमा अविजित रहे। जोस हजेलउडले ४३ रनमा ५ विकेट लिए। यसअघि अस्ट्रेलियाले पहिलो पारीमा १८० तथा वेस्ट इन्डिजले १९० रन जोडेका थिए। अस्ट्रेलियाले दोस्रो पारीमा ३१० रन बनाएको थियो।

अस्ट्रेलियाका लागि ट्रेभिस हेडले ६१, एलेक्स केरीले ६५ तथा, बेउ वेबसेटरले ६३ जोडे। पहिलो पारीमा पनि ५९ रन जाडेका हेड प्लेयर अफ द म्याच घोषित भए। वेस्ट इन्डिजका समर जोसेफले ५ विकेट लिए।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ७ : ५४ बजे

नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल पूरा

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न नौ वटा मन्त्रालयको

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका