एएफसी क्वालफायर खेलेर फर्कियो महिला फुटबल टोली (तस्बिरहरू) « Khabarhub

एएफसी क्वालफायर खेलेर फर्कियो महिला फुटबल टोली (तस्बिरहरू)


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एएफसी क्वालफायर खेलेर नेपाली राष्ट्रिय महिला फुटबल टोली स्वदेश फर्किएका छन्।

सोमबार बिहान स्वदेश फर्किएको नेपाली टोलीलाई त्रिभुवन विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राई, प्रवक्ता सुरेश शाह लगायतले स्वागत गरेका थिए ।

एएफसी एसियन कप छनोटको अन्तिम खेलमा उज्बेकिस्तानसँग पराजित भएपछि एसियन कपमा छनोट हुने नेपालको मौका गुमेको थियो ।

स्वदेश फर्किएपछि नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले एएफसी एसियन कप छनोट पार गर्न असफल भए पनि धेरै कुराहरू सिक्ने मौका पाएको बताइन् । माथिल्लो टिमसँग खेल्न पाउँदा थप अनुभव हासिल भएको उनको भनाइ छ ।

उनले उज्बेकिस्तानसँगको निर्णायक खेलमा पनि २ गोलले पछाडि हुँदा पनि बेन्चको सपोर्टका कारण गोल फर्काउन सफल भएको जिकिर गरे । 

तस्बिरहरू :

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  १२ : १२ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने