चेल्सी फिफा क्लब विश्वकपको फाइनलमा « Khabarhub

चेल्सी फिफा क्लब विश्वकपको फाइनलमा


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चेल्सी फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। मङ्गलबार राति भएको सेमिफाइनलमा चेल्सीले फ्लुमेनसीलई २-० ले पराजित गरेको हो।

चेल्सीलाई जित दिलाउने क्रममा हालै सो क्लबमा भित्रिएका जाओ पेड्रोले दुवै गोल गरे। १८ औँ मिनेटमा पेड्रो नेभासको क्रसलाई थिएगो सिल्भाले क्लियर गर्न नसकेपछि पेड्रोले पहिलो गोल गरेका हुन्। ५६ औँ मिनेटमा उनले अर्को गोल थपेका हुन्।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ५ : ५७ बजे

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि