सांसद र दललाई सभामुखको प्रश्न : जनताको विश्वास जितेर फेरि सदनमा आउने भूमिका भइरहेको छ ?
नौ वर्षको अवधिमा संसदमा दलहरुले गरेका गतिविधि, दिएका चर्का नाराहरु र संसदमा खेलेका सकारात्मक वा नकारात्मक भूमिकाको समीक्षा गर्नुपर्ने सभामुख देवराज घिमिरेले बताए छन् ।
भक्तपुरमा शनिबार आयोजित एक कार्यक्रममा सभामुख घिमिरेले दलहरुलाई आन्तरिक लोकतन्त्र बलियो बनाउन आग्रह गरे । सभामुख घिमिरेले संसदमा दलहरुले खेलेको भूमिका हेर्दा पार्टी निर्माण गर्ने खाल्को नदेखिएको गुनासो पोखे ।

‘जनताको विश्वास जितेर फेरि सदनमा आउने भूमिका खेल्नका लागि स्ट्राटेजी बनाएर खेलिरहेका गतिविधिहरु पनि मलाई लाग्छ यहाँहरुले चलिरहेको संसद (छैठौँ बर्खे अधिवेशन) मा हेरिरहनु भएको छ । जसले त्यसमा टेकेर जनताको विश्वास जित्ने आधार बनाउने कोशिश गरिरहेको छ ?’, सभामुख घिमिरेले प्रश्न गरे, ‘यो आफैंमा ठीक छ कि छैन ?’
सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे
पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किनु सकारात्मक : झलनाथ खनाल
युवा पुस्तालाई उपप्रधानमन्त्री सिंहको आग्रह- लहैलहैमा नलागाैँ
‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’
प्रधानमन्त्रीद्वारा भूमिहीन दलित एवं सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण
प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गरेका छन् ।
भूमि समस्या समाधान आयोग, जिल्ला समितिद्वारा आयोजित आज कार्यक्रममा सो पालिकाका २०० जनालाई उनले जग्गाधनी पुर्जा वितरण भएको हो ।

प्रधानमन्त्री ओलीले भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीले धनी पूर्जा पाउनु खुसीको कुरा भएको उल्लेख गर्दै वर्तमान सरकारले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै जनताका समस्या समाधानमा ध्यान केन्द्रित गरेको बताए। उनले भूमिसम्बन्धी सबै समस्याको समाधानका लागि चाँडै भूमि विधेयक पारित गरिने जानकारी दिए । प्रधानमन्त्री ओलीले भूमिको अधिकतम उपयोग गर्ने, विशेषगरी व्यावसायिक खेती गरेर आर्थिक समृद्धिको मार्गमा अग्रसर हुन आवश्यक भएको बताए।
जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी
नेपालमा अपार सम्भावना छ, विदेश जानुपर्दैन : अध्यक्ष ढकाल
प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्घाटन
प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन
प्रधानमन्त्री ओली गृह जिल्ला झापामा
मधेसमा बजेट विवाद समाधान गर्न १४ सदस्यीय कार्यदल गठन
मधेस प्रदेशमा बजेट सम्बन्धमा देखिएको अवरोध हटाउन ६ सदस्यीय कार्यदललाई संशोधन गर्दै १४ सदस्यीय कार्यदल गठन भएको छ ।
शनिबार बसेको प्रदेशसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरुले सभामुख रामचन्द्र मण्डलको संयोजकत्वमा गठन भएको ६ सदस्यीय कार्यदलमा मन्त्रीको नाम समावेश गरेको भन्दै आपत्ति जनाउँदै बैठकमा अवरोध गरेपछि सहमति पश्चात पुनः बसेको बैठकमा सभामुख मण्डलले कार्यदलमा रहेका सदस्यहरूको नाम घोषणा गरेका हुन् ।

सभामुख मण्डलले संयोजक पदबाट राजीनामा दिएपछि उपसभामुख बबिता राउत ईशरको संयोजकत्वमा १४ सदस्यीय कार्यदल गठन भएको हो । कार्यदलको सदस्यहरूमा मो। समीर, शारदा देवी थापा, चन्दन कुमार सिंह, शम्भु कुमार साह, जंगीलाल राय, नागेन्द्र साह, रमिता प्रधान, रामअशिष यादव, कनिष पटेल, जवाहरलाल कुशवाहा, विमला अन्सारी तरन्नम, कञ्चन विच्छा, उर्मिला देवी सिंह रहेका छन् ।
टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू)
चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा
भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा
प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध
सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार
बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते
मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा
रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज
शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै
ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग
युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेंस्कीले हालै एक वक्तव्य जारी गर्दै, रुसले एकै रातमा ५९७ ड्रोन र २६ लामो दूरीका क्रुज मिसाइल युक्रेनी भूभागतर्फ प्रक्षेपण गरेको जानकारी दिएका छन् । उनका अनुसार तीमध्ये धेरैजसो ‘शाहेद’ ड्रोन हुन्, जसको उत्पादन इरानमा भएको हो ।

युक्रेनी वायु सेनाले दिएको जानकारी अनुसार, ३१९ शाहेद ड्रोन र २५ मिसाइललाई निष्क्रिय पारिएको छ । तर एक मिसाइल र करिब २० ड्रोन पाँचवटा स्थानमा खसेको पुष्टि गरिएको छ, यद्यपि ती स्थानहरूको विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
राष्ट्रपति जेलेंस्कीले अन्तर्राष्ट्रिय समुदायलाई समयमै ठोस कदम चाल्न आग्रह गर्दै भने, ‘रुसी आक्रमणको तीव्रता हेर्दा अब ढिला गर्नु हुँदैन । यो अवस्थालाई रोक्न कडा प्रतिबन्ध आवश्यक छ ।’
गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ
भारत केरलाकी नर्सलाई यमनमा मृत्युदण्डको सजाय : ‘ब्लडमनी’ अन्तिम विकल्प
‘पाकिस्तानमा जरदारीको राजीनामा र फिल्डमार्सल राष्ट्रपति बन्ने हल्ला निराधार’
गम्भीर सडक दुर्घटनापछि युएईको सीमापार एयर एम्बुलेन्स मिसन
गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद
म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु
बालिकाको बलात्कार र हत्या अभियोगमा इरानमा एक पुरुषलाई फाँसी दिइयो
प्रतिक्रिया