चितवनमा ज्ञानेन्द्र शाहीमाथि कुटपिट, प्रहरीले जोगायो | Khabarhub Khabarhub

चितवनमा ज्ञानेन्द्र शाहीमाथि कुटपिट, प्रहरीले जोगायो


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– भ्रष्टाचार विरोधि अभियन्ता ज्ञानेन्द्र शाहीमाथि कुटपिट भएको छ ।

शनिवार दिउँसो चितवनको भरतपुरमा आयोजित एक कार्यक्रममा सहभागी हुन आएका शाही कुटिएका हुन् ।

भरतपुरको चौविसकोठीमा आयोजित ‘नेपालका लागि नेपाली’ कार्यक्रममा सहभागि हुन आएका शाहीलाई नेकपा सम्बद्ध विद्यार्थीहरुले गाडी भित्रै कुटपिट गरेका थिए । कुटपिटसहितको आक्रमणमा गाडीपनि क्षतिग्रस्त बनेको छ ।

नेकपा निकट विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’भन्दै कार्यक्रम बिथालेका छन् । त्यसक्रममा केहीबेर तनाव समेत भएको थियो । कुटिएका शाहीलाई प्रहरीले उद्धार गरेको छ ।

तस्वीर–दिपक केसीको फेसबुकबाट

 

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ३ : २१ बजे

आज वेस्ट इन्डिजविरुद्ध सिरिजको चौथो खेल खेल्दै नेपाल

काठमाडौं – बिहीबार नेपालले वेस्ट इन्डिज ‘ए’ सँग टी-२० सिरिजको

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार