सनिशा बनिन् ‘पोखरा निन्जाज’को ब्रान्ड एम्बेस्डर « Khabarhub

सनिशा बनिन् ‘पोखरा निन्जाज’को ब्रान्ड एम्बेस्डर


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका सनिशा भट्टराई एभरेस्ट वुमन्स भलिबल लिग अन्तर्गतको टिम ‘पोखरा निन्जाज’को ब्रान्ड एम्बेस्डर बेनकी छन् ।

उनी एम्बेस्डर नियुक्त भएको टिमले शनिबार सार्वजनिक गरेको हो ।

नायिका भट्टराई पोखराकी नै हुन् । आफ्नो जन्म भूमिको प्रतिनिधित्व गर्ने टिमसँग जोडिन पाउँदा उनी उत्साहित छन् ।

उनी भन्छिन्, ‘म नयाँ जिम्मेवारीमा छु । महिला भलिबललाई नयाँ उचाइ दिन मेरातर्फबाट हर प्रयास गर्नेछु । राम्रो खेलाडीहरु हुनुहुन्छ । उहाँहरुलाई प्रोत्सहानको जरुरी छ । यही कुरामा मेरो ध्यान केन्द्रित छ ।’

यो लिग सेप्टेम्बर भदौ २० देखि २८ गतेसम्म चल्ने आयोजकले तालिका सार्वजनिक गरेको छ ।

सनिशा म्युजिक भिडियो हुँदै ठूलो पर्दामा आएकी नायिका हुन् । उनले गत वर्ष दशैंमा प्रदर्शनमा आएको फिल्म ‘१२ गाउँ’बाट ठूलो पर्दामा डेब्यू गरेकी हुन् ।

कलाकारिताको छोटो समयमै उनी विभिन्न ब्रान्डसँग सहकार्य गर्ने सफल नायिकामा उनी गनिन्छिन् ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ७ : २७ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण