पाकिस्तानबाट एक हजार बढी अफगान शरणार्थी स्वदेश फर्किए « Khabarhub

पाकिस्तानबाट एक हजार बढी अफगान शरणार्थी स्वदेश फर्किए


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काबुल – ईरान र पाकिस्तानबाट एक हजार ५७६ अफगान शरणार्थी परिवार शनिबार अफगानिस्तान फर्किएका छन् ।

अफगानिस्तानको शरणार्थी र स्वदेश फिर्ता मामिला मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार ८१ परिवार पाकिस्तानबाट र बाँकी एक हजार ४९५ परिवार ईरानबाट अफगानिस्तान फर्किएका हुन् ।

सीमाविन्दुमा उनीहरूलाई आवश्यक सहायता तथा सेवाहरू प्रदान गरिएकोे रिपोर्टमा उल्लेख छ ।
पछिल्ला केही महिनादेखि अफगान शरणार्थीहरू स्वदेश फर्किने क्रम तीव्र बन्दै गएको छ, किनभने ईरान र पाकिस्तानले अवैध रूपमा बसोबास गरिरहेका अफगानी नागरिकहरूलाई देश छाड्न आग्रह गरेका छन् ।

गत वर्षदेखि हालसम्म १३ लाखभन्दा बढी अफगान शरणार्थी फर्किसकेका छन् । केवल जून महिनामा मात्र करिब ६ लाख अफगान शरणार्थी ईरानबाट फर्किएको रिपोर्ट गरिएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ८ : ४९ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण