नौविसे–नागढुंगा सडकमा जाम हट्यो « Khabarhub

नौविसे–नागढुंगा सडकमा जाम हट्यो


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नौविसे–नागढुंगा सडकको सवारी जाम हटेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सवारी आवागमन सामान्य रहेको र जाम हटेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सोमबार विहान ६ बजेदेखि ८ बजेसम्म नागढुंगा नौविसेको अवस्था र सवारी साधनको गति सामान्य बनेको छ ।

त्यस्तै सडकको अवस्था पनि सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहहरीले जाम नभएको र सवारी साधन सहज रुपमा आवतजावत भइरहेको भन्दै यात्रुहरुलाई यात्राको क्रममा केही समस्या र गुनासो भए राजमार्गमा राखिएको यात्रु सहायता कक्षमा समपर्क गर्न अनुरोध समेत गरेको छ ।

केही दिनअघि काठमाण्डको नागढुंगादेखि धादिङको नौबिसेसम्म गाडीको ठूलो लाइन लाग्दा यात्रुले सास्ती खेपेका थिए ।

१०/१२ घन्टा लाममा बस्नु परेको भन्दै यात्रुले आक्रोश पोखिरहँदा गृहमन्त्री रामबहादुर थापाले तत्काल जाम खुलाउने गरि काम गर्न सम्बन्धित निकायललाई निर्देशनसमेत दिएका थिए ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ९ : ४९ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक