बलर असफल भएपछि पाँचौँ टेस्टका लागि इंग्ल्यान्डले दियो ओभरटनलाई मौका « Khabarhub

बलर असफल भएपछि पाँचौँ टेस्टका लागि इंग्ल्यान्डले दियो ओभरटनलाई मौका


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – म्यानचेस्टरमा भएको खेल बराबरीमा सकिएपछि इंग्ल्यान्डले भारतविरुद्धको पाँचौँ टेस्टका लागि जेमी ओभरटनलाई टोलीमा स्थान दिएको छ ।

चौथो टेस्टमा भारतलाई आउट गर्नका लागि इंग्ल्यान्डका बलरलाई २५७.१ ओभर मौका दिइए पनि सो मौकालाई उनीहरूले उपयोग गर्न सकेनन् ।

सुरुवाती टेस्टमा खेलेका जोस टँगलाई जोफ्रा आर्चरले प्रतिस्थापन गरेका थिए । यसैगरी, सोहेब बसिरको स्थानमा लियाम डावसन टोलीमा प्रवेश गराइएको थियो ।

चौथो टेस्टमा कृश ओक्सले १६७, ब्रायडन कर्सले १५५ तथा बेन स्टोक्सले १४० ओभर बलिङ गरे।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ६ : ३१ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह