महिला फिफा वरीयतामा नेपालको कीर्तिमानी फड्को « Khabarhub

महिला फिफा वरीयतामा नेपालको कीर्तिमानी फड्को


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले फिफा वरीयतामा १३ स्थानको फड्को मार्दै ८७औं स्थानमा उक्लिएको छ। फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले हालसम्मकै उच्च स्थान हासिल गरेको हो।

नेपालले हालै उज्बेकिस्तानमा सम्पन्न एएफसी महिला एसियन कप छनोटमा लाओस र श्रीलंकाविरुद्ध एकतर्फी जित निकालेको थियो भने उज्बेकिस्तानसँग बराबरी खेलेको थियो।

यस उत्कृष्ट प्रदर्शनका कारण नेपाल दक्षिण एशियामा दोस्रो स्थानमा उक्लिएको छ। यो उपलब्धिले नेपाली महिला फुटबलको मनोबल बढाउनुका साथै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने सम्भावनालाई बलियो बनाएको छ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ८ : १९ बजे

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख

अमेरिका–बेलायतका दुई सुरक्षा घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी

जेरुसेलम- बेलायत र अमेरिकामा यसै साता भएका दुई छुट्टाछुट्टै सुरक्षा घटनामा

शीतगृह बनेपछि किसानलाई राहत, कृषि उपज जोगाउन सहज

सुनसरी– धरान उपमहानगरपालिका-१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान