कुमारी बैंक र इन्द्रप्रस्थ अपोलो हस्पिटल, नयाँ दिल्लीबीच सम्झौता | Khabarhub Khabarhub

कुमारी बैंक र इन्द्रप्रस्थ अपोलो हस्पिटल, नयाँ दिल्लीबीच सम्झौता


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुमारी बैंक लिमिटेड र इन्द्रप्रस्थ अपोलो हस्पिटल (इन्द्रप्रस्थ मेडिकाल कर्पाेरेशन लिमिटेड), नयाँ दिल्लीबीच कुमारी बैंक लिमिटेडका ग्राहक लाई हस्पिटलबाट प्रदान गरिने स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ । 

यस सम्झौता अनुसार हस्पिटलबाट प्रदान गरिने सेवाहरूमा ग्राहकहरूलाई ईनपेसेन्ट तथा आउटपेसेन्ट  सेवा सुविधामा अधिकतम १० प्रतिशतसम्मको छुट प्रदान गरिनेछ । 

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ५ : ४१ बजे

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट

वाशिङ्टन डिसी – विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा

इजरायलले बन्धकको अवशेष फिर्ताका लागि दबाब दिन सीमा नाकामा पुनः कडाइ

जेरुसलेम – गाजा र इजिप्टबीचको सहायता मार्ग राफा सीमा बुधबार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर

आज विश्व खाद्य दिवस मनाइदै

काठमाडौं – सरकारले विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्त्वबारे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असोज ३० गते बिहीबार। कात्तिक