शिव श्री हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने  « Khabarhub

शिव श्री हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने 


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिव श्री हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले भदौ १९ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने लागेको हो । 

कुल १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर १ बराबर १ को अनुपातमा निष्कासन गर्ने भएको हो ।

उक्त हकप्रद शेयर निष्कासनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत साउन ४ गते अनुमति पाएको थियो । 

हकप्रद शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्री हुने भएको छ । हकप्रद शेयर निष्कासन प्रयोजनका लागि यस कम्पनीले गत साउन १६ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । 

हकप्रद शेयरमा असोज ८ गतेसम्म आवेदन दिने मिति तय गरिएको छ । यसको निष्कासन तथा बाँडफाँडको काम सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  १० : ५३ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि