महिला आयोगकी सदस्य आफैंले आफैंलाई तोकिन् कार्यवाहक अध्यक्ष « Khabarhub

महिला आयोगकी सदस्य आफैंले आफैंलाई तोकिन् कार्यवाहक अध्यक्ष


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-राष्ट्रिय महिला आयोगकी सदस्य कृष्ण कुमारी पौडेल खतिवडाले आफैंलाई आयोगको कार्यवाहक अध्यक्ष तोकेकी छन्।

आयोगकी अध्यक्ष कमला कुमारी पराजुली २०८२ असोज ५ गतेदेखि आयोगमा अनुपस्थित भएपछि पौडेलले राष्ट्रिय महिला आयोग ऐन, २०७४ को दफा २० र संविधानको धारा १०१(६) को व्यवस्था उल्लेख गर्दै आफू वरिष्ठतम सदस्य भएकाले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्ने भन्दै सूचना जारी गरेकी हुन्।

उनले पराजुली आयोगमा अनुपस्थित रहँदासम्म कार्यवाहक अध्यक्षका हैसियतमा नियम बमोजिम काम गर्ने जानकारी गराएकी छन्।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  २ : ०२ बजे

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन जिल्ला प्रशासन काठमाडौँको निर्देशन

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सरकारी निकायमा कार्यरत

ओटीटी प्लेटफर्म अब कानुनी दायरामा, सञ्चालनका लागि अनुमति अनिवार्य

काठमाडौं । सरकारले डिजिटल प्रसारण क्षेत्रमा पहिलोपटक स्पष्ट कानुनी व्यवस्था

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी