स्वीमिङको समयमा पूरै घर खाली गर्छिन् नीता अम्बानी ! | Khabarhub Khabarhub

स्वीमिङको समयमा पूरै घर खाली गर्छिन् नीता अम्बानी !


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मुकेश अम्बानीकी श्रीमती नीता अम्बानी अनेक चाहाना राखन्छिन् । आफूले चाहेको उनी पूरा गरेरै छाड्छिन् । उनका सौखबारे थाहा पाउँदा मानिसहरुलाई अचम्मित पार्ने गर्छ ।

उनी कत्थक र स्वीमिङ निकै मन पराउँछिन् । त्यसैले अम्बानी परिवार जहाँ बस्छन् त्यहाँ ठूला– ठूला स्वीमिङ पूल बनाउँछन् । नीता स्वीमिङ गर्ने समयमा पूरा घर खाली गर्छिन् । उनको स्वीमिङ समयमा कुनै पनि व्यक्तिलाई घरमा प्रवेश अनुमति दिइँदैन।

स्वीमिङको समयमा कामदार नै त्यहाँ पुगे पनि उसले जागिरबाट हातधुनुपर्ने हुन्छ । त्यसैले उनको स्वीमिङको समय भएपछि जो कोहि घर छोडेर जान्छन् ।

त्यसो त अम्बानीको नाम सुन्ने वित्तिकै धेरैको दिमागमा पैसा नै पैसा आउने गर्छ । मुकेश अम्बानीले आफ्नो पहिलो रोजाईमा निकै ठूलो महल पनि खडा गरेका छन् ।

अम्बानी हाउस’ कुनै आम मानिसको घर जस्तो छैन जहाँ लगभग ६०० जना भन्दा बढी मानिसहरु बस्ने गर्छन् । जुन घरलाई लिएर निकै चर्चा समेत हुने गर्छ ।

धीरुभाई अम्बानीका जेठा छोरा मुकेश अम्बानी ‘अलिबाबा’ को संस्थापक ज्याक भन्दा पछि एशियामा सबैभन्दा धनि व्यक्तिको सूचिमा परेका थिए ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  ७ : ०८ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र