भारतले टिमोर लेस्टेमा पठायो रेबिजविरुद्धको खोप « Khabarhub

भारतले टिमोर लेस्टेमा पठायो रेबिजविरुद्धको खोप


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले टिमोर लेस्टेलाई रेबिज प्रतिरोधी खोप पठाएको छ । भारतले टिमोर लेस्टेलाई १० हजार डोज रेबिज खोज र २ हजार भायल इमिनोग्लोबिन सहयोग पठाएको हो ।

हाल त्यस मुलुकमा रेबिज रोगको प्रकोप देखिएको छ । भारतीय विदेश मन्त्रालयले ग्लोबल साउथ मुलुकका लागि भारत विश्वसनीय स्वास्थ्य साझेदार रहेको पनि उल्लेख गरेको छ ।

सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यसबारे जानकारी दिएका हुन् ।

उनले लेखेका छन्– ‘भारतले तत्कालै १० हजार डोज रेबिज खोप र २ हजार भायल इमिनोग्लोबिन टिमोर लेस्टेमा पठाएको छ । ग्लोबल साउथ मुलुकका लागि फस्र्ट रेस्पन्डर र विश्वसनीय स्वास्थ्य साझेदारका कायम रहन भारत प्रतिबद्ध छ ।’

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ५ : २९ बजे

कांग्रेसको वार्ता समिति सदस्य थपिएको थपियै : शेखर टिमबाट जीवन परियार र मिनेन्द्र रिजाल चुनिए

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन,

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका