एड्स दिवसको पूर्वसन्ध्यामा मैनबत्ती प्रज्वलन (तस्बिरहरू) « Khabarhub

एड्स दिवसको पूर्वसन्ध्यामा मैनबत्ती प्रज्वलन (तस्बिरहरू)


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘विश्व एड्स दिवस’को पूर्वसन्ध्यामा आइतबार माइती नेपालले गौशालामा सचेतना कार्यक्रम गर्दै रातो रिबनको आकारमा मैनबत्ती प्रज्वलन गरेको छ । 

संसारभरि एचआईभी/एड्सबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष डिसेम्बर १ मा मनाइने विश्व एड्स दिवसलाई लक्षित गर्दै माइती नेपालले अग्रिम रूपमा यो प्रतीकात्मक कार्यक्रम आयोजना गरेको हो ।

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ७ : ४४ बजे

दोलखामा जित पक्का गर्न रणनीति बनाउँदै कांग्रेस

दोलखा– आगामी प्रतिनिधिसभा निर्वाचन आउन मात्र ३३ दिन बाकी छ

कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड

महेन्द्रनगर– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी सङ्गठनलाई सुदृढ बनाउँदै

सिरहामा गोली हानेर युवकको हत्या, प्रहरीले भन्यो- नाकामा सुरक्षा सतर्कता बढाएका छौँ

सिरहा– सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज  अज्ञात व्यक्तिले गोली

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं– काठमाडौँका विभिन्न क्षेत्रमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु