प्रधानमन्त्री कार्कीले पूर्वराष्ट्रपति भण्डारीलाई भनिन्- निर्वाचनको वातावरण बनाउन भूमिका खेलिदिनुस्
प्रधानमन्त्री सुशीला कार्कीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचनको वातावरण निर्माणका लागि आफ्नो ठाउँबाट भूमिका खेलिदिन आग्रह गरेकी छन् ।

आज सिंहदरबस्थित प्रधानमन्त्री कार्यालयमा उनीहरूबीच भएको भेटमा प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण र आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको तयारीलाई समान प्राथमिकताका साथ सरकारले काम गरिरहेकाले यसमा सकारात्मक भूमिकाका लागि आग्रह गरेकी हुन् ।
संसद् भवन परिसरमा जेन-जी सहिदका सालिक निर्माणको सम्भाव्यता खोज्न गृहमन्त्रीद्वारा निरीक्षण
सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुनः निर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास
क्षतिग्रस्त सिंहदरबार अवलोकन गर्न पुगिन् पूर्वराष्ट्रपति (तस्बिरहरू)
बुवाको शोकमा रहेका बालेनलाई भेटेर फर्किइन् प्रधानमन्त्री
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच सिंहदरबारमा वार्ता
पोखरा विमानस्थल भ्रष्टाचार : ४ खर्ब ५१ अर्ब बढी बिगो माग गर्दै अख्तियारले दायर गर्यो मुद्दा (विज्ञप्तिसहित)
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले पूर्व ४ जना मन्त्री सहित ५४ जनासँग ४ खर्ब ५१ अर्ब ८३ करोड ७१ लाख ८६ हजार ६५ रुपैयाँ विगो मागदाबी गर्दै आइतबार मुद्दा दायर गरेको हो ।

अख्तियारले चिनियाँ सिएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड तथा उक्त कम्पनीका पदाधिकारीहरु सँगको मिलेमतो तथा योजनामा स्वीकृत लागत अनुमान १६९.६९७ मिलियन अमेरिकी डलरलाई अस्वाभाविक रुपमा बढाई सोहीको आधारमा मूल्य अभिबृद्धि कर र कन्टेन्जिन्सी बाहेक २१५.९६५ मिलियन अमेरिकी डलर (मूल्य अभिबृद्धि कर समेत २४ करोड ४० लाख ४० हजार ४५० अमेरिकी डलर) मूल्य कायम गरी कमर्सियल कन्ट्रयाक्ट एग्रिमेन्ट गरेको जनाएको छ ।
पोखरा विमानस्थलमा भ्रष्टाचार : पूर्वमन्त्रीहरूसहित ५५ जनाविरुद्ध ८ अर्ब ३६ करोडको बिगोसहित मुद्दा
अख्तियारको अनुसन्धानमा यी पाँच पूर्वमन्त्रीको के के थियो बदमासी ?
एमाले उपाध्यक्षमा उठ्न तयार पूर्वमन्त्री आचार्य पोखरा विमानस्थलको भ्रष्टाचारमा मुख्य प्रतिवादी
अख्तियारलाई एक भुक्तभोगीको प्रश्न– चयनमुखी अभियोजनले न्याय बाँच्ला ?
चिनियाँ कम्पनी सीएएमसीको निर्णायक भूमिका, ‘मतियार’का रुपमा भ्रष्टाचार मुद्दा
सचिवमा उम्मेदवारी दिँदै नवौँ महाधिवेशनकी कान्छी केन्द्रीय सदस्य
जसपा नेपालले घेर्यो देशैभरका जिल्ला प्रशासन कार्यालय
क्यानका महानिर्देशक अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी जेल चलान भएका छन् ।

उनीलगायत ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाय गरेको मुद्दामा विशेष अदालतले आइतबार अधिकारीलाई थुनामा पठाउने आदेश दिएको हो।
इजलासले प्रतिवादी अधिकारीलाई थुनामा पठाउने र मुरारी भण्डारीबाट ५ लाख धरौटी माग गर्ने आदेश भएको अदालतका प्रवक्ता यज्ञराज रेग्मीले बताएका छन् ।
केपीलाई बिन्दाको सुझाव : सम्मानपूर्वक नेतृत्व छाडेर एमालेको अभिभावक बन्नुस्
दुई नयाँ सदस्य मनोनयनपछि कांग्रेसको निर्वाचन समितिले पायो पूर्णता
प्रधानमन्त्रीलाई मिराजले भने : जेन-जी आन्दोलनको बेइज्जत भयो, राजीनामा दिनूस्
माओवादी कार्यालयमा जनार्दनले फहराए प्रगतिशीलको झण्डा
प्रचण्डका कार्यकर्ताको असहिष्णु व्यवहार, जनार्दनले गृहजिल्ला टेक्दा देखाए कालोझण्डा
विधान संशोधनको तयारीमा ओली : वरिष्ठ उपाध्यक्ष पद फर्काउने, पदाधिकारी संख्या बढाउने
सडक डिभिजनले हेटौंडाका ५३१ घर भत्काइसकेपछि पुग्यो सर्वोच्चको आदेश, बाँकी विस्तारको काम रोकियो
सडक डिभिजन कार्यालय हेटौंडाले दुई दिनअघि ५३१ वटा घरमा डोजर हानिसकेपछि सर्वोच्च अदालतको आदेश पुगेको छ ।

अतिक्रमित क्षेत्र खाली गर्न भन्दै ५ मंसिरमा १५ दिने म्यादसहित सूचना जारी गरेपछि दायर रिटमा सर्वोच्चले शुक्रबार ‘सूचना कार्यान्वयन नगरी यथास्थितिमा राख्नू, राख्न लगाउनू’ भनेर अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो
कर्णालीको दोस्रो जित, सञ्जयको अर्धशतकले रोकेन साबिक विजेता जनकपुरलाई लिग चरणको अन्तिम बन्न
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत लिग चरणको अन्तिम खेलमा जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले ४ विकेटले विजय भएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १३० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२५ रन बनाएको हो ।
श्रीलङ्कामा ७५ हजार भन्दा बढी घर क्षतिग्रस्त, राहत कार्य तीव्र
श्रीलङ्का सरकारले आइतबार नयाँ चेतावनी जारी गरेको छ । श्रीलङ्कामा हालै आएको विनाशकारी चक्रवातका कारण अहिलेसम्म कम्तीमा ६१८ जनाको ज्यान गएको छ ।

गत हप्ता आएको चक्रवातले २० लाख भन्दा बढी मानिसलाई प्रभावित पारेको छ, जुन जनसङ्ख्याको करिब १० प्रतिशत हो । यो शताब्दीको सबैभन्दा विनाशकारी चक्रवात मानिएको छ ।
प्रकोप व्यवस्थापन केन्द्र (डीएमसी) का अनुसार, चक्रवातका कारण पहाडी क्षेत्रहरू अस्थिर बनेका छन् ।
चीनमा ऊर्जा र उच्च-प्रविधिको विस्तारले अर्थतन्त्रलाई नयाँ गति
ग्रीसमा १८ आप्रवासी मृत फेला, अनुसन्धान सुरु
श्रीलङ्कामा ७५ हजार भन्दा बढी घर क्षतिग्रस्त, राहत कार्य तीव्र
भारतको एक नाइट क्लबमा आगलागी हुँदा २३ जनाको मृत्यु
बङ्गलादेशमा सन् २०२४ को विद्रोहमा सामूहिक हत्या गरी गाडिएका चिहान उत्खनन सुरु













प्रतिक्रिया