बयान दिन रमेश लेखकलाई कांग्रेस नेताहरूको सुझाव « Khabarhub

बयान दिन रमेश लेखकलाई कांग्रेस नेताहरूको सुझाव


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेताहरूले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयान दिन सुझाव दिएका छन्।

आज बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा प्रवक्ता रामशरण महतले नेता लेखकले बयान दिनु उपयुक्त हुने बताएका हुन्। 

जेनजी आन्दोलन जाँचबुझ आयोगले उनलाई बयानका लागि बोलाउने निर्णय गरेपछि नेताहरुले यस्तो सुझाव दिएका हुन् ।

महतले बैठकमा लेखकले बयान दिने नै बेस हुने बताएका छन्।

बैठकको निरन्तरता स्वरूप बिहीबार दिउँसो १ बजे पुनः बैठक बस्ने निर्णय पनि भएको महतले जानकारी दिए।  

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ५ : १७ बजे

निर्वाचन लक्षित दूरसञ्चार सेवा प्रभावकारी बनाउन गृहको पहल

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै दूरसञ्चार सेवालाई थप

मेक्सिकन आपराधिक साम्राज्यमा शक्तिशाली गिरोहका निर्दयी नाइके ‘एल मेन्चो’ को अपेक्षित अवसान

काठमाडौं– मेक्सिकोमा शक्तिशाली आपराधिक गिरोहका कुख्यात नाइके सुरक्षा कारवाहीमा मारिएपछि

साम्बालाई कमल थापाको ढाडस, ‘चिन्ता नगर्नु, सिङ्गो देश साथमा छ’

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले चर्चित महिला फुटबलर

शेखर कोइरालाले भने- कांग्रेसले जिते मात्रै धर्म संस्कृति जोगिन्छ

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता एवं मोरंङ क्षेत्र न. ६