चीनमा सेवा क्षेत्रको विस्तार सुस्त « Khabarhub

चीनमा सेवा क्षेत्रको विस्तार सुस्त


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनमा सेवा क्षेत्रको विस्तारमा सुस्तता आएको छ । चिनियाँ सेवा क्षेत्रको गतिविधि मापन गर्ने रेटिङडग नामक निजी सूचक डिसेम्बर महिनामा ५२.० मा झरेको छ ।

अघिल्लो महिना यो ५२.१ मा रहेको थियो । वाल स्ट्रिट जर्नलका अनुसार यो सूचक ५० भन्दा कम भए सेवा क्षेत्रमा सङ्कुचन आएको मानिन्छ भने ५० भन्दा बढी भए विस्तार भएको मानिन्छ ।

यद्यपि चिनियाँ सरकारी मापकले भने डिसेम्बरमा यस सूचक ४९.७ कायम गरेको छ । अघिल्लो महिना यो सूचक ४९.५ रहेको थियो ।

रेटिङडगको सर्वेक्षणमा डिसेम्बर महिनामा नयाँ मागमा सुस्तता आएको देखएको छ । रेटिङडगका संस्थापक याओ यूका अनुसार जापानी पर्यटकको आगमन घटेकाले यस्तो अवस्था आएको हो ।

याओका अनुसार सन् २०२५ समग्रमा सामान्य वृद्धि उच्च अपेक्षाका बितेको छ ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ३ : ३५ बजे

चार दिने मौसम चेतावनी सार्वजनिक: असोज ९ र १० गते मुलुकभर उच्च जाेखिम

काठमाडाैँ – आगामी चार दिन मुलुकभर मनसुनी वर्षाको प्रभाव बढ्ने

उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्भावित भारीदेखि अति भारी

भोजपुरमा कांग्रेसको ८ स्थानीय तहमा अधिवेशन सम्पन्न

भोजपुर– नेपाली कांग्रेस भोजपुरका नौमध्ये ८ वटा स्थानीय तहमा अधिवेशन

जलवायु सङ्कट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनबाट सिर्जित सङ्कट सामना गर्न

एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठक पनि जारी रहने

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान