बैंकबाट लिने ऋणको आधार ब्याजदर घट्यो « Khabarhub

बैंकबाट लिने ऋणको आधार ब्याजदर घट्यो


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक बर्षको दोस्रो महिनामा बैंकबाट कर्जा लिने ऋणीको आधार ब्याजदर घटेको छ ।

राष्ट्र बैंकका अनुसार आधार ब्याजदर घटेसँगै बचतकर्ताको ब्याजदर समेत बढेको छ । गत वर्षको भदौको तुलनामा चालू आर्थिक वर्षको भदौमा बैंकहरुको आधार दर ०.५ प्रतिशत अंकले घटेको छ ।

गत वर्षको भदौमा १०.०३ प्रतिशत कायम रहेको बैंकहरुको आधार ब्याजदर यसवर्ष ९.५३ प्रतिशतमा सीमित रहेको छ ।

आधार दर घटेसँगै बैंकहरुको औषत ऋणको ब्याजदर १२.३१ प्रतिशतबाट घटेर ११.९७ प्रतिशतमा झरेको छ । गत वर्षको भदौमा ६.३ प्रतिशत औषत व्याजदर रहेकोमा यसवर्ष बढेर ६.८ प्रतिशत पुगेको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ३ : १९ बजे

नर्वे पराजित भएपछि रेफ्रीमाथि हालान्डका बुबाको आक्रोश

काठमाडौँ – नर्वेली स्ट्राइकर एर्लिङ हालान्डका बुबा अल्फ–इन्गे हालान्डले इङ्गल्यान्डविरुद्धको

स्विट्जरल्यान्डविरुद्ध अर्जेन्टिनालाई सुरुवाती अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता

यी भूभागमा धेरै ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

स्विट्जरल्यान्डविरुद्ध मेसीको जादू चल्ने आस

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनल खेलमा आज

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक