भारतको कोजिकोडेबाट साउदी अरबको रियादमा प्रत्यक्ष हवाइ उडान सञ्चालनमा आउने « Khabarhub

भारतको कोजिकोडेबाट साउदी अरबको रियादमा प्रत्यक्ष हवाइ उडान सञ्चालनमा आउने


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अब भारतको केरला राज्यस्थित कोजिकोडे विमानस्थलबाट साउदी अरबको राजधानी रियादमा प्रत्यक्ष हवाइ उडान सञ्चालनमा आउने भएको छ । साउदी अरबको राष्ट्रिय ध्वजावाहक साउदीयाले यस्तो उडान गर्न लागेको हो ।

भारतमा साउदीयाको यो सातौँ गन्तव्य हो । आगामी फेब्रुअरी १ देखि साउदीयाले हरेक साता कोजिकोडे अन्तर्राष्ट्रिय विमानस्थलबाट रियादमा रहेको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा आठ वटा उडान भर्ने जनाइएको छ ।

यस हवाइ सेवा प्रदायकले यसअघि भारतका बेङ्गलुरु, मुम्बई, कोची, दिल्ली, हैदरावाद, लखनउबाट पनि उडान भर्दै आएको छ । नयाँ उडानबाट बिदा मनाउने पर्यटक, व्यापारिक यात्रु र उमराह र हजजस्ता तीर्थ जाने यात्रुलाई लाभ मिल्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  ५ : ४८ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी