वायर्न म्युनिखले दियो नेपालीलाई तिहारको शुभकामना « Khabarhub

वायर्न म्युनिखले दियो नेपालीलाई तिहारको शुभकामना


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मन बुन्डेस लिगा च्याम्पियन वायर्न म्युनिख क्लबले नेपाली समर्थकहरुलाई तिहारको शुभकामना दिएको छ ।

क्लबले आइतबार सामाजिक संजाल फेसबुकबाट तिहारको शुभकामना दिएको हो । नेपालीको महान चाड तिहारको दोस्रो दिन वायर्नले नेपाली समर्थकहरुलाई शुभकामना दिएको हो ।

फेसबुकमा वायर्नले लेखेको छ, ‘नेपालका रहेका हाम्रा सम्पूर्ण समर्थकहरुलाई तिहारको शुभकामना ।’ साविकको बिजेता वायर्न यो सिजन लिगको ९ खेलबाट १८ अंक जोडेर लिगको शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ९ : ३३ बजे

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को