सुनसरीका चारैजना उम्मेदवारसँग छलफलमा बालेन   « Khabarhub

सुनसरीका चारैजना उम्मेदवारसँग छलफलमा बालेन  


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले सुनसरीका चारवटै उम्मेदवार दमकमा बोलाएर छलफल गरेका छन्।

पार्टीको तर्फबाट सुनसरीको चारवटा निर्वाचन क्षेत्रका उम्मेदवारलाई दमकमा बोलाएर चुनावी रणनीतिको विषयमा छलफल गरेको नेता अशोक चौधरीले बताए । 

चौधरीका अनुसार सुनसरी १ बाट शालीन तामाङ गोमा, सुनसरी २ बाट लालविक्रम थापा, सुनसरी ३ बाट अशोक कुमार चौधरी र चारका रासपा उम्मेदवारलाई बोलाएर चुनावी रणनीतिको विषयमा छलफल गरेका हुन् । 

चौधरीले दिएका जानकारी अनुसार नेताहरूलाई दमकमा बोलाएर चुनावी रणनीतिको विषयमा बालेन्द्रले छलफल गरे।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ४ : ०८ बजे

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर