भारतले फिलिपिन्सतर्फ पठायो मानवीय सहायता « Khabarhub

भारतले फिलिपिन्सतर्फ पठायो मानवीय सहायता


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले फिलिपिन्सतर्फ मानवीय सहायता पठाएको छ । हालै आएको आँधीबाट प्रभावित फिलिपिन्सलाई भारतले ३० टन बराबर सहायता पठाएको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सामाजिक सञ्जालमा पोस्ट गर्दै यसबारे जानकारी दिएका हुन् । उनका अनुसार भारतले उक्त सहायत सामग्री भारतीय वायुसेनाको सी–१७ विमानमार्फत त्यसतर्फ पठाएको हो ।

उक्त सहायतामा राहत सामग्री, अत्यावश्क औषधि रहेको जनाइएको छ । समस्यामा परेका साझेदार मुलुकलाई सहयोग गर्न आफूहरु जहिल्यै पनि तयार रहेको जयसवालले उल्लेख गरेका छन् ।

उनले आँधीपछिको उद्धार तथा राहत अभियानमा फिलिपिन्स सरकारलाई सहयोग गर्न पनि तयार रहेको जनाएका छन् ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  ८ : ५५ बजे

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि

सूर्यवंशीको कीर्तिमानी अर्धशतकमा भारतको शानदार पुनरागमन, हारको श्रृंखला अन्त्य

काठमाडाैं – भारतले युवा ओपनर वैभव सूर्यवंशीको कीर्तिमानी अर्धशतकको मद्दतमा