जेन-जी आन्दोलनमा जलेको घरमा पुगिन् पूर्वराष्ट्रपति भण्डारी « Khabarhub

जेन-जी आन्दोलनमा जलेको घरमा पुगिन् पूर्वराष्ट्रपति भण्डारी


१४ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी जेन-जी आन्दोलनकाक्रममा भदौ २४ गते जलेको घरमा पुगेकी छन् ।

काठमाडौं भंगालमा रहेको घर आन्दोलनकारीले भदौ २४ गते साँझ जलाएका थिए । आन्दोलन भएको ६ महिनापछि भण्डारी आफ्नो निवास पुगेकी हुन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  ११ : १६ बजे

विश्वकप उद्घाटनसँगै विवाद

एजेन्सी– उच्च टिकट मूल्य, भिसा विवाद र राजनीतिक संवेदनशीलताबीच मेक्सिको

चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप

गलकोट– बागलुङ जिल्लाका चार पालिकामा ३० हजार बालबालिका तथा किशोर

इरानलाई २२ देशको संयुक्त चेतावनी

एजेन्सी– संयुक्त राज्य अमेरिका, बेलायत, विभिन्न युरोपेली राष्ट्र तथा अस्ट्रेलियासहित

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ– अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामेरा

प्रतिनिधिसभा : जनताका घर नभत्काउन आग्रह

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसद भूमिका सुब्बाले मेची राजमार्ग आसपासका