दक्षता अभिवृद्धि गर्न ६ विधामा तालिम बोर्ड, आवेदन खुला « Khabarhub

दक्षता अभिवृद्धि गर्न ६ विधामा तालिम बोर्ड, आवेदन खुला


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र विकास बोर्डले ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष– २०८२’ कार्यक्रम अन्तर्गत रहेर फागुन र चैतमा ६ विधामा तालिम दिने भएको छ ।

बोर्डले मंगलबार एक सूचना जारी गरी आफूलाई उपयुक्त हुने विधामा तालिम लिनका लागि आवेदन दिन अनुरोध गरेको छ ।

उक्त सूचनामा फागुन अन्तिम साता पौडी तालिम, चैत १ देखि ३ गते भोइस एक्टिङ तथा डबिङ तालिम, चैत पहिलो साता फोटो तथा भिडियो पत्रकार प्रशिक्षण तालिम, यसै साता एआई वर्कसप, चैत दोस्रो साता फिल्म लाइट–ग्याफर तालिम र चैत अन्तिम साता प्रोस्थेटिक मेकअप तालिम दिइने उल्लेख गरिएको छ ।

पाँच वर्ष चलचित्र क्षेत्रमा काम गरेका र पहिलो आवेदन दिनेलाई प्राथमिकतामा राखिने बोर्डले बताएको छ ।

सूचना :

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  १२ : २० बजे

प्यूठानका छुट्टाछुट्टै खोला किनारमा भेटियो ५ जनाको शव

काठमाडौं– प्यूठानका विभिन्न खोला किनारमा बिहीबार बिहान पाँच जनाको शव

गगनप्रति नरम देखिएका देउवाको वक्तव्यका ७ सन्देश

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले करिब पाँच महिना लामो

चोरी भएका ५० थान दुई पाङ्ग्रे सवारीसाधन धनीलाई हस्तान्तरण

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले काठमाडौँ उपत्यकाभित्र विभिन्न

इरानको मृत्युदण्डविरुद्ध ३२ देश

पेरिस- इरानमा प्रदर्शनकारी तथा सरकारविरोधी गतिविधिमा संलग्न व्यक्तिमाथि मृत्युदण्डको प्रयोग बढेको

स्वदेशमा उत्रिएपछि देउवाले भने, ‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले करिब पाँच