मनिष झाले गरे मतदान « Khabarhub

मनिष झाले गरे मतदान


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टीका धनुषा क्षेत्र नं. ३ का उम्मेदवार मनिष झाले आज जनकपुरधाम वडा नम्बर १ स्थित रेल्वे स्टेसन मतदान केन्द्रमा मतदान गरेका छन्। 

मतदानपछि उनले सबै मतदाताहरूलाई आफ्नो मत प्रयोग गरेर लोकतान्त्रिक प्रक्रियामा सहभागि हुन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  १० : ३२ बजे

पोखरा लिँचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न आदेश

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि

नेपाललाई ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट

रास्वपाले तोक्यो भेला र अधिवेशनका लागि नेताहरू, कुन नेतालाई कुन जिल्ला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला

सरकारले भन्यो – एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन