मुस्ताङ निर्वाचन मतगणना अपडेट : कांग्रेसका योगेश अगाडि « Khabarhub

मुस्ताङ निर्वाचन मतगणना अपडेट : कांग्रेसका योगेश अगाडि


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मुस्ताङमा प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी छ। हालसम्म ३,०२७ मत गणना भइसकेको छ।

मत परिणाम अनुसार:

योगेश गौचन थकाली (नेपाली कांग्रेस) – १,५९२ मत

इन्द्र धारा विष्ट (नेकपा एमाले) – ९२२ मत

अधितीय चन्द्र थकाली (रास्वपा) – २२१ मत

हाल नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले अग्रता कायम गरेका छन्।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ८ : ४३ बजे

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि

नेपाललाई ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट

रास्वपाले तोक्यो भेला र अधिवेशनका लागि नेताहरू, कुन नेतालाई कुन जिल्ला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला

सरकारले भन्यो – एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन

प्याकेट ब्रान्डेड, मदिरा नक्कली : ललितपुरबाट पक्राउ परे चार जना

काठमाडौँ । सशस्त्र प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका-७, चाँगाथलीमा नक्कली ब्राण्डेड