उदयपुर–१ मा रास्वपाका पारसमणि गेलाल अगाडि « Khabarhub

उदयपुर–१ मा रास्वपाका पारसमणि गेलाल अगाडि


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

उदयपुर– प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा २६ हजार ८९७ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पारसमणि गेलाल अग्रस्थानमा छन्।

हालसम्मको परिणाम अनुसार गेलालले ८ हजार ९३६ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी, माटो पार्टीका राजेशकुमार राईले ५ हजार ४१२ मत, एमालेका दुर्गाकुमार थापाले ३ हजार ९१९ मत र नेकपाका बलदेब चौधरीले २ हजार ३४८ मत पाएका छन्। 

नेपाली कांग्रेसका विदुर बस्नेतले ३ हजार २३६ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  १२ : ५२ बजे

एकैदिन संसदीय सुनुवाइदेखि नियुक्तिसम्म : प्रधानन्यायाधीश शर्माले सम्हाले कार्यभार

काठमाडौं- एकै दिन मंगलबार संसदीय सुनुवाइदेखि शपथ हुँदै नियुक्तिसम्मको टुंगो

पूर्वराष्ट्रपति भण्डारीले एमालेको नेतृत्व गर्ने सम्भावना कति ?

काठमाडौं- करिब दुई वर्षसम्म होल्ड भएको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी

कामु प्रधानन्यायाधीशले आदेश दिँदा भागेका सर्वोच्चका कर्मचारीको हतारो, शर्माको शपथ नसकिँदै वेबसाइटमा फेरियो नाम

काठमाडौं- राष्ट्रपतिको कार्यालय शीतल निवासमा शपथ चल्दै गर्दा सर्वोच्च अदालत

अमिषाले बोलेको कुरामा आमालाई बोलाएर लिखित माफी मगायो साइबर ब्यूरोले

काठमाडौं- नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा प्रसारित एक अभिव्यक्तिप्रति